लागूऔषध गाँजा १५५ के.जी. सहित गाडी र मानिस पक्राउ”
जिल्ला प्रहरी कार्यालय मोरङले गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मिति
२०८१र०९र१६ गते अन्दाजी २२स्१५ बजेको समयमा सुनसरीको धरानबाट मोरङ जिल्लाको
बिराटनगरतर्फ आउदै गरेको को १ च ९५८२ नं। को स्कार्पियोलाई विराटनगर महानगरपालिका वडा
नं। १८ भट्टाचोक झटिमाई स्थितमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी नरोकी पुर्व तर्फ भागेको
।
जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं। १८ भट्टाचोक झट्टिमाई कल्भटमा चेकजाँच
गर्ने क्रममा अगाडि बाईक र पछाडी स्पिडमा आई रहेको स्कारपिओलाई इलाका प्रहरी कार्यालय
बुधनगबाट प्रहरी नायव निरक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँचको लागी रोक्दा
हल्का रोकेको जस्तो गरी प्रहरीलाई नै ठक्कर दिन खोजी भागेपछी जिल्ला प्रहरी कार्यालय मोरङ
कन्ट्रोलमा खबर गरे पश्चात तत्कालै उक्त एरियाका सम्पुर्ण युनिटहरुलाई परिचालन गराई जिल्ला
प्रहरी कार्यालय मोरङ बाट प्रहरी नायव उपरीक्षक र ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी
निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलाश गर्ने क्रममा जहदा गाँउपालिका वडा नं। १ धुनी
टोल स्थित बाटोमा को १ च ९५८२ नं। को कालो रंगको स्कारपियो गाडिलाई घेराहाली रोकी
चेकजाँच गर्दा गाडिको पछाडी सिटमा प्लास्टिकमा प्याकिङ गरी बोरामा हाली लादै गरेको अबस्थामा
अबैध लागूऔषध गाँजा १५५ ९एक सय पचपन्न०के।जी बरामद गरीएको ।
पक्रउ परेका
१। जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं। १२ बस्ने चालक वर्ष अन्दाजी २४ को राहुल
बिश्वकर्मा
२। जिल्ला धनकुटा सहिदभुमी गाँउपालिका वडा नं। ६ बस्ने गाडिमा सवार वर्ष १९ को सुरज राई ।
प्रतिवादीहरुलाई सम्मानित जिल्ला अदालत मोरङबाट लागूऔषध ९नियन्त्रण० ऐन २०३३
अनुसार लागूऔषध मुद्धामा म्याद थप भई थप अनुसन्धान भईरहेको ।
बरामद गरीएको गाडी र लागूऔषधको विवरणस्
अबैध लागूऔषध गाँजा १५५ ९एक सय पचपन्न०के।जी ।
को १ च ९५८२ नं। को कालो रंगको स्कारपियो ।
मोबाईल सामसुम(ब् ज्ञछ,नोकिया किप्याड वाला(१ र रेडमि (१ थान ९जम्मा ३ थान० ।