बिर्तामोड महोत्सवको समयअवधि तीन दिन थपियो
झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीनदिन थप गरिएको छ ।
उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै
महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव म७त्रगयतसल आयोजक समिति संयोजक राज७३घढस न्यौपानेले बताउन७३घढसभयो ।
गत फाग७३घढसन ५ गतेदेखि सञ्चालित महोत्सव अब फाग७३घढसन १८ गतेसम्म सञ्चालन ह७३घढसने छ ।
महोत्सवमा स७३घढसप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य,प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्त७३घढसति रहने महोत्सव समितिका
सचिव क७३घढसशल खतिवडाले जानकारी दिन७३घढसभयो ।
आयोजक समितिका अन७३घढससार फाग७३घढसन १६ गते जी–बव र रचना रिमाल,१७बmउस गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्त७३घढसति रहने छ ।
महोत्सवको समयअवधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिकासंग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले
बताउन७३घढसभयो ।