मेडिकल सर्जिकल सामाग्री बरामद

मिति २०७९।११।०४ गते अन्दाजी ६:३० बजे जिल्ला मोरङ विराटनगर
महानगरपालिका वडा नं.-५ कोचाखाल स्थित जिल्ला प्रहरी कार्यालय मोरङबाट

खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १ ह १३२५ नं. को सिटीमा भारतबाट
नेपाल तर्फ अवैध रुपमा अन्दाजी रू. १,५०,०००-/ (एक लाख पचास हजार) बराबरको

गरी  सिटि र सिटि चालक जिल्ला मोरङ विराटनगर
महानगरपालिका वडा नं.-१२ बस्ने बस्ने वर्ष ५६ को शिवशंकर मण्डललाई नियन्त्रणमा

लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा
बुझाईएको ।

Add a Comment

Your email address will not be published. Required fields are marked *