अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

मिति २०७९।०९।२२ गते अन्दाजी ०६:३० बजे जिल्ला मोरङ विराटनगरमहानगरपालिका वडा नं.-१२ मंगलबारे स्थित अवैध रूपमा घरेलु मदिरा

बनाउने भन्ने बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाटखटिएको प्रहरी टोलीले उक्त एरियाबाट मदिरा बनाउने कच्चा पदार्थ २८७०किलो,

घरेलु मदिरा १२५ लिटर र मदिरा बनाउन प्रयोग गरिने भाँडा वर्तन३१ थान समेत गरी अन्दाजी मुल्य रू. २ लाख ४४, ९७०।- (दुईलाखचौवालिसहजार नौसय सत्तरी)

बराबरको सामान बरामद गरी आवश्यककारवाहिको लागि आन्तरिक राजश्व कार्यालय मोरङ विराटनगरमा बुझाईएको

Add a Comment

Your email address will not be published. Required fields are marked *