अन्तर रोबर्टिक्स प्रतिस्पर्धा सम्पन्न

मिति २०७९-०५-१८ गते दिन beyond apogee द्वारा आयोजित inter school robotics competiton सम्पन्न भएको छ।
यस कार्यक्रम मा ilestone school , lagankhel र mrigashira world school bhotebahala beyond apogee is a आयोजना गर्न सहयोग गर्नु भएको थियो ।

आजको यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भूतपूर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाको उपस्थिति रहेको थियो। त्यसै गरि विशिष्ठ अथिति का रुपमा नाइन्ट (NAST )वाट रोशन पाण्डे उपस्थित हुनु भएको थियो। त्यसै गरि विभिन्न क्षेत्रका बुद्धि जीवि ,कर्मचारी ,सम्माननीय व्यक्तिहरुको पनि उपस्थित रहेको थियो।

आजको एस काठमाडौं,ललितपुर,बुढानिलकन्ठ,कागेश्वार, मनोहर र तारकेश्वर बाट बेयोंद Apogee संगै सहकार्य गरिरहेका १६ वटा विद्यालय का ३०० बढी विद्यार्थी को सहभागिता थियो ।

विद्यार्थी वर्ग हरुमा Robotics प्रति नयाँ उर्जा स्वच्छ अन्तर विद्यालय प्रतियोगतामा सहभागी गरौँ अहिलेको प्रविधि संगै मूल्य उदेश्य रहेको थियो ।


Event
⦁ smart city
⦁ robo obstracle racing
⦁ robo cup
⦁ robotics art (10 best robotics art was awarded
⦁ winner
⦁ best smart city ; kathmandu valley
⦁ best design smart city ; balkumari basic school
⦁ best presentation smart city ; mothers castle
⦁ robo cup
⦁ winner ; bibek b.k (mrigashira world school)
⦁ runner up- ishak dhakal (vedyas boading schhol)
⦁ robo obstacle racing
⦁ winner- joses ghale (mothers castle) runner up; krishna shrestha (mrigashira world school)

Add a Comment

Your email address will not be published. Required fields are marked *