डाक्टर कोइरालालाई हराउन देउवा पक्षको तयारी , एकीकृत समाजवादीको तर्फबाट ढकालको उमेद्वारी

विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको संघय र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने अकंछीहरु प्रसद मात्रामा देख्न थालेका छन्।

सतासिन दल बीच चुनावी तालमेल गर्ने मोखिक सहमति भए पनि मोरङ जिल्लाको क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कांग्रसका प्रभाबसाली नेता डाक्टर शेखर कोइरालाले उमेद्वारी दिने सम्भावना देखिएको छ ।

डाक्टर कोइराला विजय भएमा प्रधानमन्त्रि पदको समेत दावी गर्ने हुने भएकोले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा र उहाँको समुहले डाक्टर कोइरालालाई हराउने अभियानमा लागेका छन्।

प्रधानमन्त्री देउवाले आफ्नो श्रीमती आरजु देउवालाई अगाडी सर्नुहुनेभाएको कारण डाक्टर कोइरालालाई हराउने पक्षमा देखिएका छन्।
देउवा पक्षका अमृत आर्याल ,सुजेता कोइराला ,जोस्ट डाक्टर ससांत कोइराला पनि डाक्टर शेखर कोइरालालाई हराउनुपर्छ देखिएका छन्।

यसलाई हेर्दा डाक्टर कोइरालालाई जित्न धैरे सकस गर्नु पर्ने देखिन्छ |यसैगरी नेपाल कॉमुनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फ बाट पनि मोरङ जिल्लाको क्षेत्र नम्बर ६ प्रदेश “ख “मा उमेद्वार उठने प्राय निश्चित भएको छ।

मोरङ जिल्लाको क्षेत्र नम्बर ६ प्रदेश “ख” बाट दिपक ढकाललाई उठाउने सम्भावना देखिएको छ |कोरोना महामारीको समयमा ढकाले गरेको सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै उठाउने सम्भावना बढी गएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *