विराटनगर । महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँतह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ । विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा सोमबार भएको खेलमा सप्तरी र मोरङले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ । टस
विराटनगर/ गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ। नेपालका विभिन्न लोकेशनहरू तथा भारतको गोवामा खिचिएको यस गीतमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। चलचित्र निर्माण टिमले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै यो गीत सार्वजनिक गरेको हो। निर्देशक तथा अभिनेता
सडक सुधारको ढिलाइले दिएको सास्ती सिर्जना नेपाल( महेन्द्र मोरङ अध्ययनरत) विराटनगर चैत्र१७ गते । विराटनगर महानगरपालिकाले विभिन्न भित्रि सडकहरुको सुधार कार्यलाई अघि बढाएपनि निर्माण कार्यमा ढिलाई हुँदा यतिबेला अधिकाशं स्थानीयहरुले सास्ती भोग्नु परेको छ । सडक निमार्णका लागि थुपारिएका माटो, बालुवा, गिट्टी र निमार्ण उपकरणहरुले सडक छेकिँदा सवारी साधान र पदैलायात्री दुवैका लागि घाँडो भएको
विराटनगर। विराटनगरमा आयोजना हुने चौथो संस्करणको ‘इक्युवालिटी कप क्रिकेट, २०२५’ प्रतियोगिताको उद्घाटन खेलमा इलाम र सप्तरी भिड्ने भएका छन्। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा सोमबार प्रतियोगिता सुरु हुँदैछ। विराटनगर महानगरपालिका–६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा खेल हुनेछ। फाउण्डेशनका संयोजक मन्दिप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिराहा र सप्तरीका महिला
विराटनगर / विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा
बिराटनगर/पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले घरमा आगो लगाएका थिए, जसमा उनको जलेर मृत्यु भयो। यही घटनाको विरोधमा शनिबार बिहान नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा
काठमाडौं/ काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनका क्रममा एकजनाको मृत्यु भएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार मृतक कीर्तिपुर नगरपालिका–४ निवासी २९ वर्षीय सविन महर्जन हुन्। महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’द्वारा आयोजित प्रदर्शनमा सहभागी थिए। प्रदर्शनका
विराटनगर/ श्रीहरि सत्संग समिति नेपालद्वारा विराटनगरमा आयोजित रासलीला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमबाट ११ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको र १० लाख १५ हजार रुपैयाँ खर्च भई १ लाख ५० हजार रुपैयाँ बचत गरिएको आयोजकले जनाएको छ। समितिका अध्यक्ष भिखमचन्द सरल का अनुसार रासलीला कार्यक्रमबाट बचत हुने १० लाख रुपैयाँबाट रथ किन्ने
बिक्री हुन थाल्यो विराटनगरमा डाक्टर महावीरपुनको जीवन कथाको पुस्तक सिर्जना नेपाल (महेन्द्र मोरङ अध्ययनरत) विगत ३६८ दिनदेखि डाक्टर महावीर पुन बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका निमित्त आफ्नो जीवन कथाको पुस्तक बिक्री गरेर हिँडिरहेका छन्। हालसम्म उनले २ करोडभन्दा माथि रकम पुस्तक बिक्री गरेर प्राप्त गरिसकेका छन्। अमेरिकाबाट नेपालमा आएर राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेका
विराटनगर / वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती पुरस्कार, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मानलगायत चार दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका नवोदितका