काठमाडौं / नेपाली चलचित्र ‘होस्टेल ३’ ले घरेलु बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको यो फिल्मले ठूला ब्यानर र ठूला स्टारका फिल्मलाई समेत कमाइमा चुनौती दिएको छ। सशान कँडेल ‘सन्तोष’ द्वारा निर्देशित यो फिल्मले तेस्रो सप्ताहन्तसम्म ४ करोड रुपैयाँको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस
सुनसरी / सुनसरीमा विद्यार्थी बोकेको स्कुल बस नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका छन्। बिहीबार दिउँसो साढे ४ बजे, सुनसरी गढी गाउँपालिका-४ मा रहेको शोभा जेनियल इङ्लिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहा स्थित चिमडी औराबनी भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो। विद्यार्थीलाई घर पुर्याउने क्रममा बस तीव्र गतिका कारण नहरमा खस्दा १४
भद्रपुर / झापाको भद्रपुर नाकाबाट ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल नेपालले एक युवकलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो ३:४० बजे, सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले भद्रपुर नगरपालिका-४, डाँगीबारी क्षेत्रबाट २१ वर्षीय सुन्दर सिवालाई नियन्त्रणमा लिएको हो। उनी तेह्रथुमको आठराई गाउँपालिका-५ निवासी हुन् र हाल झापा कनकाई नगरपालिका-५, दुर्गापुरमा बसोबास गर्दै आएका
विराटनगर /इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स कर्पोरेसन (पहिले ट्विटर) ले भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ। अभिव्यक्ति स्वतन्त्रताविरुद्ध कदम चाल्न सरकारलाई बाध्य पारिएको भन्दै कम्पनीले मार्च ५ मा बैंगलुरुस्थित कर्णाटक उच्च अदालतमा निवेदन दर्ता गराएको हो। एक्स कर्पोरेसनले भारत सरकारको सामग्री हटाउने आदेश असंवैधानिक रहेको बताउँदै, उक्त आदेश खारेज हुनुपर्ने माग गरेको
कैलाली /कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका १०० भन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र खाली गर्न आदेश दिएको छ। भारत, अमेरिका, चीनलगायत विभिन्न देशका नागरिक ‘रेन्बो फेमिली ग्यादरिङ’ समूहको रूपमा करीब एक हप्ता अघि जंगल क्षेत्रमा पुगेका थिए। सरकारी अनुमति बिना वन क्षेत्रमा अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला
जनकपुरधाम/ सिरहाको औरही गाउँपालिका-५ मा दलित परिवारको घर भत्काइएको घटनामा विवाद उत्पन्न भएको छ। आगामी चैत १७ गतेबाट सुरु हुन लागेको विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर भत्काइएको हो। पीडित परिवारका अनुसार, दलित परिवारको घर महायज्ञ स्थलमा बस्न नहुने भन्दै घर भत्काइएको बताइएको छ। अनिता मरिक (डोम), दीपककी श्रीमती, ले भने कि महायज्ञको
काठमाडौं / देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ। बिहान ८ बजेदेखि २,०७९ परीक्षा केन्द्रहरूमा एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएको यस वर्षको एसईईमा गत वर्षको तुलनामा ४९ हजार २८६ जना बढी विद्यार्थी सहभागी छन्। गत वर्ष ४ लाख
काठमाडौं /काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको युरो र डलर प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। सोमबार राति ११ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले टोखाबाट यो रकम बरामद गरेको थियो। रसुवागढी हुँदै चीन पठाउन लागिएको आशंकासहित प्रहरीले अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोकका ट्रक चालकले फल्स बटम (गुप्त
काठमाडौं / र्यापर भिटेन को स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ। सिनेमा ‘आउटलः दफा २१९’ मा समावेश यो गीत सिनेमा प्रदर्शन भएको पाँच दिनपछि सार्वजनिक गरिएको हो। डिस्को सेटअपमा छायांकन गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ। निर्माणपक्षले यो गीतको अधिकार भिटेनसँग खरिद गरेर सिनेमामा
विराटनगर / कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठक ले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारी ले मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरिएको