विराटनगर/ सुकेटार विमानस्थलमा हवाई सेवा सञ्चालन नहुँदा यात्रु समस्यामा परेका छन्। नेपाल वायु सेवा निगमका दुईवटा विमानमा समस्या आएपछि मंसिरयता उडान हुन सकेको छैन। एउटा विमान मर्मत भइरहेको र अर्काे पनि बिग्रिएर थन्किएको जनाइएको छ। लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारण आउजाउ गर्न पाएका छैनन्। केही वर्षअघि सुकेटारमा सीता र
विराटनगर/ राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छाडिएको आरोप लगाएकी छन्। उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बताइन्। तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्। राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आज ठूलो संख्यामा राजावादीहरू भेला भएका छन्। पूर्वराजा शाह अपराह्न पोखराबाट काठमाडौं फर्किँदै छन्। उनको स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन समेत विमानस्थल पुगेका छन्। लिङ्देन तिलगंगाबाट र्यालीसहित पूर्वराजाको स्वागत गर्न पुगेका हुन्। विमानस्थल क्षेत्रमा पूर्वराजाका समर्थकहरू झण्डा र
विराटनगर / पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ बसोबास गर्दै आएका ३५ वर्षीय सुरेश महतो रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर का अनुसार, शनिबार रत्ननगर–७, लौखानीस्थित चितवन एडभेन्चर होटल पछाडि महतोलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। गोविन्दे नामक
विराटनगर / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रूपैयाँ पुगेको छ, जुन शुक्रबारको तुलनामा १०० रूपैयाँले वृद्धि भएको हो। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार रूपैयाँ थियो। तर, चाँदीको मूल्य घटेको
विराटनगर / ९औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार विराटनगरस्थित शहीद रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यसअघि नेपाल पुलिस, थ्रीस्टार र त्रिभूवन आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेका थिए। अब सेमिफाइनलमा चर्च ब्वाइजले सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ। रिचर्ड
विराटनगर / विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित नयाँ भवनको उद्घाटन गरिएको छ । साबिकमा वडा कार्यालय रहेकै स्थानको पश्चिमतर्फ नयाँ भवन निर्माण गरिएको हो । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित कार्यपालिका र वडा सदस्यहरुको उपस्थितिमा नवनिर्मित भवनको
विराटनगर। विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा शुक्रबार राति दोहोरो झडप हुँदा ३ जना घाइते भएका छन्। झडपको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। सुधारगृहका प्रमुख मिलन चौहानले घाइते भएकालाई अस्पताल भर्ना गरिएको जानकारी दिए। घाइतेहरु २ जना पाँचथर र १ जना सुनसरीका छन्। उनीहरु सबै २२ वर्षका हुन्। कानुनी विवादमा परेका १८ वर्षमुनिका
विराटनगर / विराटनगर जेसिजले आफ्नो ५२औं स्थापना दिवस भव्य रूपमा मनाउँदै नारी सशक्तिकरणलाई सम्मान गर्ने अभियानलाई प्राथमिकता दिएको छ। युवा नेतृत्व, व्यक्तित्व विकास र सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको विराटनगर जेसिजले मार्च ७ (फागुन २३) मा आफ्नै भवनमा विशेष कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियालाई २०२५ की उत्कृष्ट नारी सम्मान
बिराटनगर / युवा नेतृत्व बिकाश र सक्षम युवा उत्पादन सङ्गै सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बिराटनगर जेसिजले हरेक वर्ष मार्च ७ का दिन पर्ने आफ्नो शाखा को ५२ औ स्थापना दिवश रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ । मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै शुक्रवार बिराटनगर 9 मा रहेको