काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा एकजनाको मृत्यु

काठमाडौं/ काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनका क्रममा एकजनाको मृत्यु भएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार मृतक कीर्तिपुर नगरपालिका–४ निवासी २९ वर्षीय सविन महर्जन हुन्। महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’द्वारा आयोजित प्रदर्शनमा सहभागी थिए। प्रदर्शनका

विराटनगरमा सम्पन्न रासलीला कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ बचत

विराटनगर/ श्रीहरि सत्संग समिति नेपालद्वारा विराटनगरमा आयोजित रासलीला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमबाट ११ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको र १० लाख १५ हजार रुपैयाँ खर्च भई १ लाख ५० हजार रुपैयाँ बचत गरिएको आयोजकले जनाएको छ। समितिका अध्यक्ष भिखमचन्द सरल का अनुसार रासलीला कार्यक्रमबाट बचत हुने १० लाख रुपैयाँबाट रथ किन्ने

बिक्री हुन थाल्यो विराटनगरमा डाक्टर महावीरपुनको जीवन कथाको पुस्तक

बिक्री हुन थाल्यो विराटनगरमा डाक्टर महावीरपुनको जीवन कथाको पुस्तक सिर्जना नेपाल (महेन्द्र मोरङ अध्ययनरत) विगत ३६८ दिनदेखि डाक्टर महावीर पुन बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका निमित्त आफ्नो जीवन कथाको पुस्तक बिक्री गरेर हिँडिरहेका छन्। हालसम्म उनले २ करोडभन्दा माथि रकम पुस्तक बिक्री गरेर प्राप्त गरिसकेका छन्। अमेरिकाबाट नेपालमा आएर राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेका

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै

विराटनगर / वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती पुरस्कार, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मानलगायत चार दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका नवोदितका

सिनेमा ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार रिलिज हुँदै

विराटनगर/ चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार सार्वजनिक हुने भएको छ। भारतको गोवा र रसुवाको लाङटाङमा छायांकन गरिएको यस गीतमा अभिनेता प्रकाश सपुत र स्वस्तिमा खड्का लाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक सिनेमाका प्रचार सामग्रीहरू गीत, संगीत, टिजर र ट्रेलर

लागुऔषध गाँजा बोकेको अटो टेम्पोसहित चालक पक्राउ

धनकुटा/ धनकुटाको शहीदभूमी गाउँपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अटो टेम्पो (को.१ ह ९१३३) मा ७ वटा बोरामा राखिएको १०५ किलोग्राम गाँजा बरामद गरेको हो। गाँजा ओसारपसारमा संलग्न शहीदभूमी-१ का २५ वर्षीय अभिषेक बिकलाई प्रहरीले पक्राउ गरेको

संघर्षशील विराटनगरकी मेघा घिमिरे

सिर्जना नेपाल (महेन्द्र मोरङ अध्ययनरत) विराटनगर/मेघा घिमिरे विराटनगरवासीका लागि चिरपरिचित नाम हो। उनको संघर्षशील जीवन सबैको लागि प्रेरणाको स्रोत बनिरहेको छ। उनको अभिनय मनमोहक छ। साथै उनले नेपाली जनताबाट माया स्नेह पाइरहेकी छिन्। २०७२ साल पुष मा उनको जीवनमा एक अप्रिय घटना घट्यो।२०७२ पुसमा मेघा घरको छतमा काम गरिरहेकी थिइन्, उनको हात अचानक बिजुलीको हाइटेन्सन

होटेल म्यानेजमेन्ट कलेजमा १० दिने ब्याकरी वर्कशप

विराटनगर / वि एस एन स्कुल अफ होटेल म्यानेजमेन्ट कलेजमा १० दिने ब्याकरी वर्कशप सुरु भएको छ । विद्मालयका विद्मार्थीहरुको शिप विकास गर्ने उदेश्यले सो १० दिने ब्याकरी वर्कशप सुरु गरिएको छ । को> शी प्रदेशको राजधानी विराटनगरको तिनपैनी चौक पश्च्मि दक्षिण तर्फ अवस्थित वि एस एन स्कुल अफ होटेल म्यानेजमेन्टमा कक्षा ११ को विद्मार्थीरुको

मोरङकी निशा कार्की सिङ्गिङ नेपाल स्टारको टप ८ माl

मोरङकी निशा कार्की सिङ्गिङ नेपाल स्टारको टप ८ माl सिर्जना नेपाल( महेन्द्र मोरङ अध्ययनरत) सिङ्गिङ नेपाल स्टार प्रतियोगिता नेपालमा आयोजना भइरहेको छ। उक्त प्रतियोगितामा देशभरिबाट विभिन्न प्रतियोगितिहरू छनोट भइसकेका छन्। हाल टप १० छनोट का लागि प्रतिस्पर्धा भइरहेको छ। मोरङ ,ग्रामथान गाउँपालिका ६ निवासी निशा कार्की टप ८ मा पर्न सफल भएकी छिन्। उनी बाल्यकालदेखि

रंगेलीमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर/ मोरङ्गको रंगेली नगरपालिकामा अवस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औँ वार्षिक उत्सव तथा ६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको आफ्नै प्राङ्गणमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन गरिएको थियो। कार्यक्रममा संस्थाका सेयर सदस्य, विभिन्न समिति तथा उपसमिति सदस्य, कर्मचारीहरू, र अन्य संस्थाका पदाधिकारीहरू रक्तदानमा सहभागी