काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी प्रहार भएको बताएका छन्। नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकका लागि राम्रो गर्न खोज्दा सबैतिर एमालेमाथि प्रहार भएको बताए। एमालेको ध्यान मुलुकको विकास र समृद्धिका लागि नै रहेको भन्दै ओलीले यसैका कारण एमालेमाथि सबैतिरबाट प्रहार भएको बताए। ओलीले सामाजिक रुपान्तरणको
विराटनगर। झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा VCTS लगायतको आवस्यक कागजपत्र नभएको २ हजार किलोग्राम सुपाडी फेला परेकोले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी
विराटनगर। भोजपुरको षडानन्द नगरपालिका-१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । बिहिबार अपरान्ह ४ बजे स्थानिय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र छिमेकि नारायण भुजेलको १३ बर्षीय छोरा सरोज भुजेललाई चट्याङले लागेर घाईते भएका थिए । घाईते भएका
विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका-५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । बिहिबार दिउसो पथरी शनिश्चरे-५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्य खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबीरहेको अवस्थामा उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने
रिडी नाम्जे इको रिसोर्ट प्रालिको चौथो साधारणसभाले शारदा मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। नाम्जेको थुम्कीमा सम्पन्न साधारणसभाले आगामी चार वर्षको लागि सर्वसम्मत रुपमा शारदा मगरलाई पुनः अध्यक्षमा चयन गरेको हो। सञ्चालक समितिको सदस्यमा मानबहादुर बुढा, झकेन्द्र घर्तीमगर, ढकबहादुर मगर, तेजकुमार आले, हिमकर्ण मगर, टिकाराम पिठाकोटे थापा मगर, कर्णबहादुर मगर, खोजबहादुर
काठमाडौं। सेयर बजार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४ अंक बढिले बढेको थियो। नेप्से ओरालो लागेसँगै कारोबार रकम आइतबारको तुलनामा घटेको छ। यसदिन १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रूपैयाँको सेयर खरिदबिक्री भयो। २५९ कम्पनीको ५१
विराटनगर। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा
विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित
विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१२ र १५ स्थितबाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ । आइतबार राती वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर-१२ पान्चाली स्थितमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो, यसै गरी बिराटनगर-१५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह हुने भएको छ । पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिर को प्राङ्गणमा हुने भएको हो । नोदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा- गाजा सहित सप्तकोसीको जल भरेर