काठमाडौ। प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ। बैठक दिउँसो तीन बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए। राष्ट्रपतिले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।
विराटनगर। झापामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका– ८ बस्ने विजय भन्ने रोबिन राजवंशी र सोही नगरपालिका– २ बस्ने एलेक्स भन्ने विजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार झापा जिल्ला अदालतको मिति २०७८ कार्तिक १४ गतेको फैसला अनुसार चोरी मुद्दामा विजयलाई ६ महिना
मिति २०७९र१०र२५ गते अन्दाजी २०स्३० बजे बिशेष सूचनाको आधारमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(१० स्थित सोमबारेमा जिल्ला प्रहरी कार्यालय मोरङ र ऋच्ख् पोष्ट घोघापुलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा मोटरसाईकल नम्बर द्यच् घड ल् द्धढघण् मा सवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ बस्ने वर्ष ४२ को रंजित कुमार
काठमाडौं। काठमाडौंको धोविखोला करिडोरअन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा पर्सा घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेको आरोपमा मोरङ सुन्दरहरैचाका रामबहादुर थापा पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। पक्राउ परेका
विराटनगर। १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । बुधबार मोरङको रंगेली नगरपालिका-९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा
सर्लाही । सर्लाहीको बलरा नगरपालिका वडा न. ५ हरिजनटोल स्थित सामुदायिक प्राथमिक विधालयमा स्थापना गरिएको आइसिटी ल्यावको उदघाटन गरिएको छ । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले ६ लाख ५० हजारको लागतमा स्थापना गरिएको आईसिटी ल्याबको एक कार्यक्रमको बिच उदघाटन गरेको विद्यालयको प्रअ शैलेन्द्र यादवले जानकारी दिए । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुशवाहाले प्रविधिमैत्री विधालय
सर्लाही । सर्लाहीको प्राकृतिक रुपमा निर्मित नाढीमन तालले प्रख्यात स्थानिय तह चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो फेरि एक्सनमा देखिएको छ । उहाँ गाउँपालिकामा निर्वाचित भएपछि गापा भित्रका विकास निर्माणका योजना, विधालय, वडा कार्यलय, स्वास्थ चौकी लगायतका मातहतका कार्यलयमा छडके अनुगमन गरि नियम विपरीत कार्यलाई यथाशिघ्र बन्द गर्न र गराउन ठाडो निर्देशन दिएर आम नागरिकबाट प्रशंसा
मोरङ, २६ माघ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न
विराटनगर । सुनसरी ,मोरङ र झापाका किसानहरुले समयमा मल पाउन सकेका छैनन। नेपालमा संघियता आइ सके पछि अहिले केहि विषयहरुमा केन्द्रिकृत भएको कारण समस्या भएको हो। सरकारले किसानलाई चाहिने मल खाद उपलब्ध गराउनु पर्नेमा प्रदेश १ मा रहेको तीन जिल्लामा मलको समस्या कायमै रहेको छ। संघिय सरकारले प्रदेश तहमा मल खादको कोटा निर्धारण गर्दै जिल्लामा
काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्। उनले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ‘ सम्मानीय कठपुतली राष्ट्रपति’बन्ने टिप्पणी गरे। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको