काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानिडियन एभिएशन मिसन टु नेपाल कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा नेपाली आकाशको सुरक्षा अंक बढिरहेकाले उडानका लागि नेपाल सुरक्षित रहेको बताएका हुन्। ‘नेपाली आकाश सुरक्षित छ। यसकारण नेपाल आउनका लागि म यहाँबाट नै अन्तर्राष्ट्रिय जगतलाई अपिल गर्छु’, उनले
विराटनगर। सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६ ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन
विराटनगर। थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६३४ नमूना परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६१९ र एन्टिजेनबाट १५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन्। हाल
काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक-पटक करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातीर्थस्थित बौथली चोकबाट
विराटनगर । मोरङको एक पेट्रोल पम्पमा आगलगी हुँदा विराटनगरमा युवाको मृत्यु भएको छ । बुढीगंगा वडा नम्बर ४ स्थित नितेश पेट्रोल पम्पमा लक्ष्मि पुजाको दिन आगलागी हुँदा घाइते भएका विराटनगर वडा नम्बर ४ का ३४ वर्षीय गान्धी मण्डलको मृत्यु भएको हो । आगलागीमा गम्भिर घाइते भएका मण्डलको काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
विराटनगर। मंगलबार दिउँसो देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया
विराटनगर। नेकपा (एमाले)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को निर्वाचन घोषणा पत्र आज दिउँसो साढे १ बजे सार्वजनिक गर्ने तयारी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्ने स्पष्ट पारे। ‘हामी जे गर्न सक्छौँ, त्यो
विराटनगर। राजनीतिक रुपमा अगाडि रहेको विराटनगर मोरङको क्षेत्र नम्बर ४,५ र ६ लाई छुने गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ लाई सबैले चासोको रुपमा लिएका छन। यस क्षेत्रमा नेकपा एमालेको तर्फ बाट मन्त्री समेत बनिसक्नु भएका लालबाबु पण्डित र गठबन्धनको तर्फ बाट नेपाली काँग्रेसका डा
विराटनगर। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा आफ्नो पक्षको उमेदवारलाई बिजय गराउनको लागी राजनितिक दलहरु लागी परेका छन। अहिले मोरङ जिल्लाको निर्वाचन क्षेत्र ४ तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यस क्षेत्रमा सता गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उमेदवारमा माओवादी केन्द्रियका अमनलाल मोदी प्रदेश सभा ४ “क” तर्फ गुरु