बझाङ। बझाङमा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपु्र अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल थापा, विकास
बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मसालको हालै सम्पन्न बैठकले निर्वाचनमा सहभागी नहुने र जनतालाई चुनावमा भाग नलिन अनुरोध गर्ने निर्णय गरेको हो । मसालले संसदीय व्यवस्थाको अन्त्य गरी जनताको जनवादी व्यवस्था स्थापना गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने
बुटवल। रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोल ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् । प्रहरीका अनुसार कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनीहरुको शव फेला परेको थियो । देवदह प्रहरी चौकी प्रमुख रहेका
विराटनगर। मोरङ (बेलबारी) । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई
सुनसरी। आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उममेदवार घरदैलोमा छन् । सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सीताराम मेहता र प्रदेशसभातर्फ क्षेत्र नं. २ (क) बाट माओबादी केन्द्रका द्वारिकलाल चौधरी अहिले घरदैलोमा छन् । घरदैलोका क्रममा सुनसरी २ मा कांग्रेसका सीताराम मेहताले मतदाताको
विराटनगर । मोरङ ३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् । आज चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन्
विराटनग। नागरिता विद्येक पास नहुदा नागरिक योग्य सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नुपरेको पिडा पोखेका छन । चुनाउ प्रचर प्रसारका क्रममा विराटनगर ११ आज पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले पिडा पोखेका हुन । सर्वसाधारणको प्रश्नमा मोरङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. कोईरालाले राष्टपतीले संविधान नमान्दा नागरिकता विद्येक पास नभएको
मोरङ (बिराटचोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका हुन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए । रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन्
इनरुवा । सुनसरी इनरुवा नगरपालिकामा कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पर्क कार्यालय समुदघाटन सम्पन्न भएको छ । इनरुवा नगरपालिका ४ स्थिति रहेकोे रामजानकी मन्दिर छेउमा शनिबार कार्यालयको समुदघाटन भएको हो। समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका केन्द्रिय उपाध्यक्ष परमानन्द मेहता र विशिष्ट अतिथि जिल्ला कुशवा अध्यक्ष श्री लाल
डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण गरेर मिचेको भूमि फिर्ता नआउने बताएका छन्। भूमि फिर्ता ल्याउन र सीमा विवाद मिलाउन कूटनीतिक सम्बन्ध र वार्ताबाट मात्रै सम्भव रहेको उनले बताए। ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ त्यो हामीले गरिरहेका छौं’, प्रधानमन्त्री देउवाले भने। डडेल्धुराको अजयमेरु गाउँपालिका-२ भद्रपुरमा आयोजित संयुक्त