विराटनगर । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधीरलाई जवापफ् दिनुपर्नेमा नवनिर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन । नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको शनिवार समापन कार्यत्रफ्ममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवापफ् दिनुपर्नेमा जोड दिएका
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौले उपत्यकामा पछिल्लो ५ महिनामा १५५ जना फरार अभियुक्त प्रक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट २ करोड ९४ लाख ४९ हजार ७५६ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार परिसरमा रहेको फरार अभियुक्त पक्राउ टोलीले विभिन्न समयमा यी व्यक्ति पक्राउ गरेको हो। पुस महिनाको ११ दिनमा
मनिला : फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । सो विभागकाअनुसार शनिबार कोभिडबाट ५९१ जना सङ्क्रमित भएका छन् । कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका
विराटनगर : प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दैछ। विराटनगरस्थित प्रदेशसभा भवनमा संसद (प्रदेशसभा)का ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डलको अध्यक्षतामा बैठक दिउँसो १ बजे बस्न लागेको हो। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम नयाँ संसदको पहिलो अधिवेशन आह्वान गरेका थिए। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश प्रमुखबाट
हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ निवासी ६१ वर्षीया कृष्णमाया भण्डारीको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । शिवसताक्षी– ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेतिर एउटा
नयाँ दिल्ली : दक्षिण दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा रहेको वृद्धाआश्रममा आइतबार आगलागी भएको छ। आगलागीमा दुई ज्येष्ठ नागरिकको मृत्यु भएको छ। ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तल्लामा आगलागी भएलगत्तै ५ दमकल घटनास्थलमा पुगेको दमकलले जनाएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ । दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माका अनुसार यो वृद्धाश्रमले
काठमाडौं। भारतीय क्रिकेटर ऋषभ पन्तले दुर्घटना हुनुको कारण खुलाएका छन्। देहरादुनको म्याक्स अस्पतालमा उपचाररत पन्तले दिल्ली क्रिकेट एसोसिएसनको टोलीसँग दुर्घटनाको कारण बताएका हुन्। अस्पताल पुगेका संघका निर्देशक श्याम शर्मासँग उनले सडकमा खाल्डो आएका कारण दुर्घटना भएको खुलाए। यसअघि निन्द्राका कारण दुर्घटना भएको भनिए पनि पन्तले खाल्डोबाट बच्न खोज्दा डिभाइडरमा ठोक्किएको बताएका छन्। रातिको समयमा एक्कासि
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गृहजिल्ला चितवन पुगेका हुन्। प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन गएका हुन्। हीरक महोत्सवमा सहभागी भएर उनी आजै काठमाडौँ फर्कने कार्यक्रम छ। विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा
कञ्चनपुर। कञ्चनपुरमा तीन जना भारतीय लुटेरा हतियारसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका –१ वैशाखाबाट हतियारसहित तीन जना भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र शाहले जानकारी दिए। प्रहरी र स्थानीयले गएराती घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उखुबारीमा लुकेपछि घेरा हालेर रातभर खोजी गरिएको थियो। दुई जनालाई रातिनै पक्राउ
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने/नहुने तय हुन बाँकी रहेको उनको भनाई