काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदमा नाम छनौटका विषयमा विवाद देखिएको छ । समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै उम्मेदवार र पार्टीका नेताहरुले असन्तुष्टि जनाएका हुन् । सो पार्टीले प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकाहरूको क्रम मिलाएर बन्द सूची पेश गरेको थियो । प्राइमरी इलेक्सनबाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएपनि सो प्रकृया
विराटनगर। लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका
नयाँदिल्ली। लामो चुनावी अभियान र दुई चरणको मतदानपछि भारतको स्थानीय तह निर्वाचनको मतगणना र नतिजा आउने क्रम जारी छ। गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु भएको छ। गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने
काठमाडौं। महाभियोग लागेका राणा सबैभन्दा विवादित प्रधानन्यायाधीशमा चित्रण हुन पुगेका छन्। तत्कालीन प्रधानन्यायाधीशहरू विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रसाद सिंह र सुशीला कार्कीविरुद्ध महाभियोग ल्याइएको थियो। कालान्तरमा सभामुखले आफैं खारेज गरेका वा सरकार आफैंले फिर्ता लिएका थिए। वरिष्ठ अधिवक्ता प्राध्यापक गान्धी पण्डितका अनुसार, महाभियोगको अभ्यासले विकृति ल्याउन सक्ने जोखिम छ। ‘महाभियोग प्रस्ताव लगाउन सकिन्छ। तर, महाभियोगलाई टुंगोमा पुर्याउनुपर्छ,’
विराटनगर। अनुमतिबिना शैक्षिक संस्था चलाउने समुहहरु ग्रामिण क्षेत्रमा सक्रियता पुर्वक लागेका छन्। जहदा गाउँपालिका वडा नम्बर ६ पोखरिया स्वास्थ्य चोकी नजिकै टिनको छानो भएको झुप्रो घरमा नर्सरी देखि एक कक्षासम्मका विद्यार्थीलाई अनुमतिबिना पढाउने काम भइरहेको छ। दिब्य ज्योति बोर्डिंग स्कुल नाम दिए पनि विद्यालयको बोर्ड नभएको शिक्षा क्षेत्रमा अपनाउनुपर्ने मापदण्ड पुरा न भएको पाइएको छ।
विराटनगर। झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । आज बिहान ६ बजे ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १ -०१-०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका राउतको उपचारको क्रममा बिएण्डसि अस्पताल
विराटनगर । सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । पटक पटकको सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरेपछि अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको हो। मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी
काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि
विराटनगर। उदयपुरको कटारी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी-२ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा
विराटनगर। मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको सुतेकै ठाउँमा मृत्यु भएको छ । दुर्घटनामा कुनैपनि चोटपटक नलागेका रंगेली नगरपालिका–३ का ५३ वर्षीय जितेन्द्र पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेलले चलाएको प्रदेश १–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल गत सोमबार राति ८:३० बजेतिर रंगेली–३ निशान थानस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । प्रहरीका