मिति २०७९।०९।२२ गते अन्दाजी ०६:३० बजे जिल्ला मोरङ विराटनगरमहानगरपालिका वडा नं.-१२ मंगलबारे स्थित अवैध रूपमा घरेलु मदिरा । बनाउने भन्ने बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाटखटिएको प्रहरी टोलीले उक्त एरियाबाट मदिरा बनाउने कच्चा पदार्थ २८७०किलो, घरेलु मदिरा १२५ लिटर र मदिरा बनाउन प्रयोग गरिने भाँडा वर्तन३१ थान समेत गरी अन्दाजी मुल्य रू. २ लाख
झापाको दमक नगरपालिका-२ खरखरे स्थितबाट ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-२ का ३६ बर्षीय सन्तोष राजवंशी, ३६ बर्षीय लिला कुमार बुढाथोकी, २८ बर्षीय केशव धिमाल र ३१ बर्षीय सन्दिप लिम्बु रहेका छन् । हिजो साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले संकित अवस्थामा रहेका उनिहरुलाई चेकजाँच गर्दा
सुनसरीको इटहरी उप-महानगरपलिका-१३ स्थितबाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका-२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । बुधबार बेलुका इटहरी-१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको
काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ। संघले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरू धुम्बाराहीस्थित देउवा निवासमा भेटवार्ता गरेका हुन्। दुई नेताबीच समसमायिक विषयमा छलफल भएको छ। तत्कालीन पाँच दलीय गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेपछि देउवा धुम्बाराहीमा सरेका थिए। एमाले नेतृत्वको गठबन्धनमा यादव नेतृत्वको
काठमाडौं : थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३०६ नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०५ र एन्टीजेनबाट १ जनाको परीक्षण गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा २ जना संक्रमित निको भएका छन्।
काठमाडौं : नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको बताएको छ। नयाँ सरकार गठन भएको १० दिनमा पत्रकार सम्मेलन गरेको केन्द्रीय बैंकले अर्थतन्त्रका परिसूचक सामान्य बन्दै गएको जिकिर गरेको हो। चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गरेको जानकारी दिन राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.गुणाकर भट्टले अर्थतन्त्रका सूचकांकले अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी गराए।
झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे झापाको कमल गाउपालिका-५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १-०१-०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिई
झापाको दमक नगरपालिका-१ र ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका- ४ ईलाम घर भई हाल दमक -१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार यो सेनमा नेप्से ९.०३ अंकले बढेर २२२३.८७ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.७८ अंकले बढेको छ। आज यो सेसनमा ५४ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये ४४ कम्पनीको मूल्य बढ्यो भने ६ को घट्यो। बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।