मोटरसाईकल दुर्घटनाहुँदा २ जनाको मृत्यु उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका(१ स्थितमा प्रदेश १(०२(०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ घाईते भई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले
प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका(३ स्थितमा चेक जाँचको क्रममा मे।५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका(९ झापाका २६ बर्षीय अजय माझी र
१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ । ुुसेवा नै धर्म होुु भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका
विराटनगर। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको नयाँ पदाधिकारी चयन १ नम्बर प्रदेश प्रहरी श्रीमती संघले श्रीमती कल्पना गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समिति पदाधिकारीको गठन गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज भएको संघको भेलाले ९ सदस्य पदाधिकारीहरु सर्वसम्बतबाट चयन गरेको हो । ”सेवा नै धर्म हो” भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र
असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च
नवलपरासी। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा शनिबार राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भइ सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए। घाइतेलाई उपचारका लागि मध्यविन्दु
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन्। पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीति आवश्यक रहेको बताएका हुन्। लीङ्देनले भने, ‘निर्वाचनमा जनताले गर्ने
आजदेखी यमपंचक अर्थात तिहार सुरुभयको छ । यम भन्नाले धर्म र पंचक भन्नाले पांच दिनलाई नै यमपंचक भनिन्छ । १.ढुङ्गे युग भन्दा अघिको फिरन्ते युगको नेतृत्व कागले गरेको छ । २. शिकारी युगकोनेतृत्व कुकुरले गरेको छ । ३. पशुपालनको युगको नेतृत्व गाइले गरेको छ । ४. कृषिको नेतृत्व गोरुले गरेको छ । ५. सभ्य मानिश्को
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएको बताएका