काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्। राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?’ प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने
झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीनदिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव म७त्रगयतसल आयोजक समिति संयोजक राज७३घढस न्यौपानेले बताउन७३घढसभयो । गत फाग७३घढसन ५ गतेदेखि सञ्चालित महोत्सव अब फाग७३घढसन १८ गतेसम्म सञ्चालन ह७३घढसने छ
विराटनगर: राष्ट्रपति निवार्चन हुन १२ दिन बाकी रहेको छ । आज राष्ट्रपतिको लागि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित दुई जनाको उम्मेदवारी परेको छ । दुई महिनामै एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्किएको छ । गठबन्धन भत्किए पछि शनिबार बिहान एमाले केन्द्रिय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्यो । च्यासलमा बसेको बैठकबाट राष्ट्रपतिको निर्वाचनमा पार्टीका
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११
सुनसरीको रामधुनी नगरपालिका-४ स्थितबाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउसो इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी-४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलि गरी सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरु बरामद गरेको हो । बरामद
मोरङको सुनबर्षी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना र केराबारी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१-०२-०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी-५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३०
काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन। सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका छन्। सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल
काठमाडौं। ७८ वर्षका रामचन्द्र पौडेल २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका हुन्। उनी १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे। राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ‘ज्वालामुखी’ बोकेर उनी राजनीतिमा होमिएका हुन्। कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका थिए पौडेलले। पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित
कोलम्बो (सिन्ह्वा)। श्रीलंकाको निर्वाचन आयोगले गत वर्ष संसद्बाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तह निर्वाचन अनिश्चितकालका लागि स्थगन गरेको छ। मार्च ९ मा हुने घोषणा गरिएको चुनावलाई रनिल विक्रमासिंघेले जुलाईमा पदभार ग्रहण गरेयताको पहिलो चुनावी परीक्षा हुने मानिएको थियो। यसलाई धेरैले अन्तर्राष्ट्रिय मुद्रा कोषको कर्जा सम्झौता सुरक्षित गर्ने क्रममा उनले
साढे तीन कारोड रुपैयाँको लगानीमा बिर्तामोडमा मेटल इन्डष्ट्री इन्डष्ट्री प्रदेशकै पहिलो भएको दावी – सय युवालाई रोजगारी बिर्तामोड, फागुन १४ । मुलुकमा देखिएको चरम आर्थिकमन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गर्दै एक सय जना युवालाई रोजगारी दिने तयारी गरेका छन् । बिर्तामोड नगरपालिका १ मा नमस्ते मेटल एण्ड