विराटनगर। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १० लाख १६ हजार नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार हाल आयोगका कर्मचारीले नयाँ थपिएका मतदाताको विवरण रुजु गर्ने र दोहोरो परेका नाम हटाउने काम गरिरहेका छन्। प्रवक्ता भट्टराईले भने, “अहिले नयाँ मतदाताको नाम रुजु गर्ने र दोहोरो नाम परेको भए त्यसलाई हटाउने
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेँसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड
बिराटनगर । विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्यापछि बंगलादेशमा राजनीतिक हिंसा थप चर्किँदै गएको छ। हादीको मृत्युपछि एक अर्का राजनीतिक नेतामाथि पनि सार्वजनिक स्थानमै गोली प्रहार भएको छ। बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार नेसनल सिटिजन्स पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्ति केन्द्रीय संयोजक मोतेलब सिकदरमाथि सोमबार बिहान करिब ११ः४५
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ। सोमबार राति पूर्वसांसद असिम शाहको निवासमा करिब साढे पाँच घण्टा लामो भेटवार्ता भएको हो। भेटमा दुवै नेताबीच देशको वर्तमान अवस्था र आगामी दिनमा सहकार्यको सम्भावनाबारे खुलेर कुराकानी भएको बताइएको छ। भेटपछि
विराटनगर । विराटनगरमा क्रियाशिल सञ्चारकर्मीहरुले आज सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी निरुत्साहित गर्न पु¥याएको योगदानको कदर गदै विराटनगरका सञ्चारकर्मीहरुले सम्मान गरेका हुन । अनुसार सशस्त्र प्रहरी बल नेपालको
विराटनगर । साना तथा स्थानीय व्यवसायीहरूको दैनिक हिसाब–किताब र मालसामान व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘Lokta’ (लोक्ता) नामक नयाँ मोबाइल एप्लिकेशन नेपालमा सार्वजनिक गरिएको छ। आवाजको प्रयोगमार्फत समेत चलाउन सकिने यो एप साना व्यापारीहरूको दैनिक व्यवहारलाई ध्यानमा राखेर विकास गरिएको हो। किराना पसल, साना थोक व्यापारी तथा छिमेकस्तरका व्यवसाय सञ्चालन गर्ने व्यापारीहरूलाई लक्षित गरी बनाइएको Lokta
विराटनगर । बिराटनगरको मुटुमा रहेको पारस मल्टिस्पेशालिटी अस्पतालले बिरामीलाई थप प्रभावकारी, गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विराट मेडिकल कलेज टिचिङ अस्पतालसँग समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेको छ। समग्र स्वास्थ्य सेवा, न्युक्लियर मेडिसिन तथा विशिष्टीकृत उपचारलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित दुवै संस्थाबीच आपसी सहकार्यको योजना अघि बढाइएको हो। पछिल्लो समय वातावरणीय परिवर्तन
बिराटनगर । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। प्रहरीले पर्सा जिल्लामा गरिएको कारबाहीका क्रममा १७६ किलोग्राम गाँजा फेला पारेको हो। गाँजा बोकेको एक गाडी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यसबारे आज अपराह्न ३ बजेपछि पत्रकार
बिराटनगर / बिराटनगर भन्सार कार्यालयमा अवैध कारोबारको ‘सेटिङ’ गर्ने एक युवक वर्षौंदेखि सक्रिय रहेको खुलेको छ। भारतीय सवारीसाधनको भन्सार काट्ने बिचौलियाको रूपमा काम गर्दै आएका उक्त युवकले सीमामा हुने हरेक गतिविधिमा नजर राखी आर्थिक लाभका लागि अवैध रूपमा सामान ओसारपोसार गर्ने कार्यमा संलग्न रहेको पाइएको हो। बिराटनगर भन्सार कार्यालयको यात्रु शाखामा दिनभरि देखिने उक्त युवकले
बिराटनगर । दाङको घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिले लामो समयदेखि बाँकी रहेको बिजुली बक्यौता बुझाएपछि उद्योगको विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ। मंगलबार उद्योगले पहिलो किस्ताका रूपमा रु ८६ लाख ३० हजार रकम बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति पुनः सुरू गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उद्योगको कुल रु २४