विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सुरु गरेको छ। विद्यालय परिसरमा बिहीबारदेखि सुरु भएको तीनदिने उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले वर्तमान समय प्रविधिको युग भएकाले विद्यालयहरूले विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए। उनले
बिराटनगर। रातोपाटी अनलाइन मा हालै प्रकाशित समाचारप्रति दिनेशचन्द्र थपलिया ले गम्भीर आपत्ति जनाउँदै सम्पूर्ण आरोपहरू अस्वीकार गरेका छन्। डा. शेखर कोइराला का स्वकीय सचिव थपलियाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका आरोपहरू “पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित” रहेको बताएका छन्। समाचारमा उनलाई विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको तथा गगनकुमार थापा विरुद्ध निर्वाचनमा षड्यन्त्र
विराटनगर । नेपाली र्याप गीत ‘टिङ टिङ्ग’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। (BARISTHA) रितेश सापकोटाको स्वरमा रहेको उक्त गीत मंगलबार विराटनगरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। गीतले वर्तमान राष्ट्रिय अवस्था, राजनीतिक विकृति तथा भ्रष्टाचारका विषयलाई उठान गरेको छ। गायक सापकोटाले गीतमार्फत देशले भोगिरहेको परिस्थिति, जनताको पीडा र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि प्रस्ट रूपमा प्रस्तुत
विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट सञ्चालनमा आएको हो । कार्यालयको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले एक समारोहबीच गरेका हुन् । विराटनगर–३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको उक्त कार्यालयले अब
विराटनगर। विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीका खेलाडी विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरिएको छ। खेलाडीहरूलाई पारस मल्टिस्पेसिलिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता र अस्पतालका लेखा प्रमुख इमरान अन्सारी तथा रोडशेष डेन्टल तथा ओरल केयर क्लिनिकका डा. शेखर कुमार मण्डलले खादा, टिका, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। गत शनिबार सम्पन्न तेस्रो बेलबारी
विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्स्ले जितेको छ । आज भएको फाइनल खेलमा टाइटन्स्ले वारियर्सलाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १ रनको योगफल तयार गरेको थियो । वारियर्सका
बिराटनगर। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का नेता राजकुमार यादव मोरङ क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गरेका छन्। उनले छाता छाप चुनाव चिन्हमा प्रतिस्पर्धा गर्दै आजदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका हुन्। यादवले मतदाता सामु सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ।
विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी भएका छन् । पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भोल्ट्सले २० ओभरमा सवै विकेट गुमाई १ सय ५८ रनको योगफल तयार गरेको थियो । भोल्टस्का महमद अफतावले ४९ रन बनाउँदा मुर्सिद मन्सुरले २४
विराटनगर। विराटनगर महानगरपालिका वडा नं. ९, घोघापुलस्थित क्षेत्रमा वेवारिसे अवस्थामा ठूलो परिमाणमा चश्मा बरामद गरिएको छ। आज अपराह्न करिब ४:५० बजे विराटनगर महानगरपालिका–९, घोघापुलबाट १४ ओटा पोकामा राखिएको अन्दाजी मूल्य रु. ५,४१,००० बराबरको ५,४१० थान चश्मा फेला परेको हो। CRV घोघापुलबाट खटिएको प्रहरी टोलीले उक्त चश्माहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ । महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी,