September 30, 2022
करेन्ट लागेर १ जनाको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका(१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका(२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन । हि जो अपरान्ह ३ बजे आसिस समि नारायण साह जे।बी। कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।