Tag: Hon. Kedar Karki

मुख्यमन्त्री कार्कीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोशी प्रदेशका खेलाडी र प्रशिक्षक पुरस्कृत

धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् । सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर,

६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग सञ्चालनमा ल्याउन नसकिए कारवाही गर्ने चेतावनी दिनुभयाे

मुख्यमन्त्री केदार कार्कीले धनकुटा अैाद्याेगिक ग्रामका अध्यक्ष तिलक महतलाई अैाद्याेगिक ग्रामभित्र उद्याेग सञ्चालनकाे खाका १५ दिनभित्र ल्याउन र सबै भवनमा ६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग सञ्चालनमा ल्याउन नसकिए कारवाही गर्ने चेतावनी दिनुभयाे धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारकाे तयारी धनकुटा । काेशी प्रदेश सरकारले धनकुटा अैाद्याेगिक ग्राम पूर्णरूपमा सञ्चालनकाे तयारी थालेकाे

काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

   काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् ।   नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । ´पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदकाे समर्थनमा म मुख्यमन्त्री