July 30, 2024
एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की
एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की राष्ट्रिय समाचार समिति मोरब,१४ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा हाललाई नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सब्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित