विराटनगरको गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त विराटनगर । विराटनगरको गोल्डेन हस्पिटलमा झण्डै दुई महिना देखी बन्धक भएका २७ बर्षिया देव किसुन मण्डल र उनकी बहिनी १७ बर्षिया सविता मण्डल बन्धन मुत्m भएर घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालीका ७ का दाजु बहिनी दुई महिना देखी हस्पिटलको पैसाा तिर्न नसक्दा बन्धक भएर