March 20, 2024
कैदको सजाय पाएका फरार प्रतिवादी १६ वर्ष पछी पक्राउको पुन सच्याई पठाईएको
फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७/११/१८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धाका निम्न प्रतिवादीहरुलाई जन्म कैद तोकिएकोमा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८।०९।२३ गते र सम्मानित सर्बोच्च अदालतको मिति २०८०।०४।१६ गतेको फैसलाले जिल्ला अदालतको सुरू निर्णय सदर गरेकोले निम्न फरार प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको बिशेष टोलीले मिति