मनोज दाहाल– कोशी प्रदेशमा दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पु¥याएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४÷७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा