March 23, 2025
सिनेमाघरमा ‘अञ्जिला’ को माहोल, दोस्रो शनिवार दर्शकको जनसागर

सिनेमाघरमा ‘अञ्जिला’ को माहोल, दोस्रो शनिवार दर्शकको जनसागर काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार दर्शकको जनसागर उर्लिएको छ। निर्देशक मिलन चाम्सका अनुसार पहिलो शनिवारको तुलनामा दोस्रो शनिवार सिनेमाले झन्डै दोब्बर व्यापार गरेको छ। देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता देखिँदा ‘अञ्जिला’ प्रति दर्शकको रुचि