April 26, 2024
साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ ।
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रविधिको बढ्दो प्रयोग, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधि अभिन्न अंग बनिसकेको अहिलेको युगमा प्रविधिको प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए । पटक पटकको छलफल गर्दा समय अनुसार प्रविधिको