फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले जवरजस्ती करणी मुद्धामा फरार रहेका निम्न प्रतिवादीहरूलाई प्रहरी टोलीले पक्राउ गरी आज मिति २०८१/०७/२० गते सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको । निम्न  मिति २०७३।०३।२८ गतेको निर्णयले ११ वर्ष कैद सजाय तोकिएको जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ५ लाटीझोडा