September 27, 2024
मुख्यमन्त्री कार्की –प्रदेश योजना आयोगको सदस्यद्वय कोइराला र गच्छदार शपथ ग्रहण
मोरङ,११ असोज ः कोशी प्रदेश योजना आयोगका नव नियुक्त सदस्यद्वय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शपथ ग्रहण गर्नु भएको छ। कोशी प्रदेश मन्त्रिपरिषदको असोज १० गतेको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका –४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको