कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा राष्ट्रिय समाचार समिति(रासस) मोरब,११ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष नेकपा( माओवादी केन्द्र)का तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जनाले आज साँझ राजीनामा दिनु भएको छ। मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती,स्वास्थ्यमन्त्री राजेन्द्र काकी,पर्यटन, वन