१५ भदौ ः मधेशी समुदायको अधिकार र राजनीतिक नेतृत्व प्राप्त गर्न लागि एकताबद्धढङ्गले कार्य गर्नु पर्ने सुझाव सहभागीहरुले दिएका छन् । मैथिली एशेसिएशन विराटनगरद्वारा आज यहाँ आयोजित मधेशी बुद्धिजीवी वैचारिक मन्थन कार्यक्रम “भविष्यक २५ वर्ष – मैथिलीक स्वर्णिम लक्ष्य“ विषयक गोष्ठीमा सहभागीहरुले मधेशी वुद्धिजीवी एवं विभित्र दलमा आवद्ध मैथिली समुदायका नेताहरुले मधेशी समुदायलाई सामाजिक, राजनीतिक