प्रदेश प्रमुख खापुङ्ग समक्ष –प्रदेश लोक सेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण मोरब,१६ भदौ ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०÷८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ। प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०÷८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु