मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आफ्नै प्रयोगका लागि करिब १ करोड रुपैयाँ मूल्यको नयाँ स्कारपियो गाडी खरिद गरेका छन्। यो खरिद आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट गरिएको छ, जसले गाउँपालिकाको विकास निर्माणका कार्यक्रमहरूलाई पछाडि धकेलेको छ। विलासिता प्राथमिकतामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष चौधरीले महेन्द्रा कम्पनीको नयाँ मोडेलको स्कारपियो गाडी खरिद गर्न गाउँपालिकाको बोर्ड