इलाम। इलाममा अरिंगालले टोकेर १० जना घाइते भएका छन्। शुक्रबार बिहान शुक्रबारे बजारबाट नयाँबजार जाने क्रममा अरिंगालले टोकेका उनीहरूलाई अस्पताल पठाइएको स्थानीय देवी अधिकारीले जानकारी दिए। अरिंगालले टोकेका १० मध्ये उषा घिमिरे र रविन पौड्याललाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि झापा पठाएको प्रहरी हवल्दार भोला ठाकुरले जानकारी दिए। अन्यको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको
इलाम । झापाको दमक नगरपालिका(३ बेलडाँगीका ४४ बर्षीय एल।बि। भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका(५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०र१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार
हेटौंडा। भीमफेदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। हेटौंडा अस्पतालमा लैजाने क्रममा बाटोमै थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो। मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको
विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई १ नम्बर प्रदेश सरकारले मोटरसाईकल हस्तान्तरण गरेको छ । बुधबार दिउसो माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई बजाज
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को डाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु
काठमाडौं। सेयर बजार फेरि ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से ११ अंकले उकालो लागेको थियो। यसदिन २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँमा कारोबार भयो। बुधबार ७२ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। कारोबार
विराटनगर । प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानको मर्म अनुसार प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पद बहाल रहने व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद खाली हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ताहरु किशोर
हेटौंडा। मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।थप जानकारी आउन बाँकी……
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउमा लागेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले महाभियोगको पुष्टि नभइ प्रधानन्यायाधीश जबरालाई देउवा सरकारले बालुवाटारमा नजरबन्दमा राखेको भन्दै आपत्ती जनाए। असोज १ गते राति संसदको कार्यकाल सकिएसँगै महाभियोग निस्क्रिय भएको भन्दै जबराले असोज
बझाङ। बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका- ७ स्थित पानी काफल सामुदायिक वन क्षेत्र ( घुसखोला ) मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। हाल नाम, थर, वतन नखुलेका पुरूष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।