मिल्स गोल्डकपको उपाधि एपीएफ पकलीलाई

सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । जितको लागि एपीएफको तर्फबाट

साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ ।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रविधिको बढ्दो प्रयोग, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधि अभिन्न अंग बनिसकेको अहिलेको युगमा प्रविधिको प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए । पटक पटकको छलफल गर्दा समय अनुसार प्रविधिको

“चुनावि गठबन्धन गलत हाे = मन्त्री शर्मा

शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री बिश्वप्रकाश शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर नै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए । इलामले अब परिवर्तन खोजेको भन्दै महामन्त्री शर्माले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनावी प्रतिष्पर्धामा सामेल हुनु उचित हुने बताए । ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका

बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

चौंथो मिल्स गोल्डकप सुरु विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । जितको लागि एपीएफका हरी कार्कीले दुई

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती

पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ

भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी

चौथो मिल्स गोल्ड्कप बैशाख ७ गते देखि १५ गते सम्म

बिराटनगर । प्रदीप भुजेल चौथो मिल्स गोल्डकप फूटबल प्रतियोगिता येहि बैशाख ७ गते देखि १५ गते सम्म बिराटनगर जुट्मिलको खेल मैदानमा हुदैछ। पहिलो पुरस्कार २,११०००/ दोस्रो १,११००० रहने श्याम खडका ले बताए । सम्भाजित सहभागी फुटबल टिमहरु १) स्थानिय कल्ब २)ए.पि.एफ.पकली ३)धनकुटा फुटबल ४) गोल बजार फुटबल ५) बिराट सिटी फुटबल ६) आर्मी फुटबल कलब

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान

सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद

सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेका छन । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको

मच्छिन्द्र बने विराट गोल्ड कपको विजेता

विराटनगरको सहिद मैदानमा शनिवार सम्पन्न भएको विराट गोल्ड कपको ८ औँ संस्करण फाईनलमा मच्छिन्द्र कल्वले सांग्रिला मोरंग लाई २–० ले हराउदै फईनल गेम जितेको छ। जित संगै मच्छिन्द्र कल्वले ११ लाख पहिलो पुरस्कार पाएको छ। भने कप विजेता टिम सांग्रिला मोरंगले ५ लाख ५० हजार पुरस्कार पाएको छ । अतिरिक्त समयको ११३ औँ मिनेटमा मच्छिन्द्रका