काठमाडौ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख पद चुनौतीपूर्ण रहेको बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद गम्भीर र चुनौतीपूर्ण रहेको बताए। उनले पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजान कठिन हुने भन्दै त्यसलाई मिलाएर काम गर्न सुझाव दिए। बेला बेला अतिरञ्जित कुरा आएने बताउँदै उनले त्यसलाई
विराटनगर। भारतको जोगवनी बजार नजिक रहेको कारणले गर्दा विराटनगरमा हुण्डीको कारोबार तिब्र गतिमा बढिरहेको छ। मोरङ प्रहरीले हाले एक जनालाई नियन्त्र मा लिई थप छानबिन गर्ने क्रममा निजको घरमा समेत खान तलासी गर्ने क्रममा विभिन्न बैङ्कहरूको चेक बुक एटिएम् कार्ड बैङ्क भोचर समेत बरामत गरिएको थियो। यो हुण्डीको एक अंश हो। अहिले विराटनगरमा भारतीय रूपैयाँको
सर्लाह। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मायाको चिनो सहित कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा भव्य विदाइ गरिएको छ । विगत १३ महिना आगाडी सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएका गौतम गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको विदाई गरिएको हो । मृदुभाषी, सरल, शालिन, भद्र, निर्भिक, निडर, प्रभावकारी समन्वयकारी एवं विकासप्रेमी छवी बनाउनु भएका गौतमलाई
एजेन्स। केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्युभएको छ। शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्दमहासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ। मिदिन्दी क्षेत्रका प्रहरीप्रमुख सोलमन ओडेरोका अनुसार वटामानु मरिन नेश्नल पार्कमा डल्फिन हेर्न हिँडेका पर्यटक उक्त डुङ्गामा सवार थिए। दुर्घटनाका बेला समान सङ्ख्यामा पर्यटक बोकेका डुङ्गामा मरिन नेश्नल पार्कतर्फ गइरहेका थिए । पच्चीस
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयवस्तुमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।उनीहरुबीच संसद्लाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधिका बारेमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रसहित सत्ता साझेदार
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा सन्दिग्ध आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ। क्यालिफोर्नियास्थित लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको परिसरमा स्थानीय समयानुसार शनिबार राति १०:२० गोली हानिएको थियो। लुनार नयाँ वर्षका अवसरमा आयोजना भएको मेलामा अन्धाधुन्ध गोली हानिएको प्रहरीले जनाएको छ। प्रहरीले कति जना घाइते भएका छन् भन्ने उल्लेख गरेको छैन।
वासिङटन डिसी। अमेरिकामा, न्याय मन्त्रालयका अन्वेषकहरूले डेलावेयरमा रहेको राष्ट्रपति जो बाइडेनको घरबाट थप छवटा गोप्य कागजात फेला पारेका छन्। उक्त जानकारी अमेरिकी राष्ट्रपति बाइडेनका वकिलले दिएका हुन् । यही शुक्रबार विल्मिङटन स्थित बाइडेनको घरबाट पनि यस्तै केही कागजातहरू फेला परेका थिए । यी कागजातहरू बाइडेन उपराष्ट्रपति र सिनेटर हुँदाका हुन्। वकिल बब बोवरले भने, ‘बाइडेनको
टोकियो। जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर ४ जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु ४ जना जलेर घाइते भएका छन् । तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो
विराटनगर। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीको पदबाट हटाएपनि खास फरक नपर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्रीको पदबाट हटाउने भए सुरूमा आफ्नैबाट हटाएपनि फरक नपर्ने बताएका हुन्। यसले सरकारलाई कुनै भार नथपिने भएकाले राखिएको पनि उनको तर्क थियो। ‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने
विराटनगर। सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो। वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी