विराटनगर। नेपाल सरकारले स्यालो ट्युवेल मार्फत सिचाई सुविधा उपलब्ध गराउने नितिलाई निरन्तरता दिदै आएको छ। सोही निति अनुसार भूमीगत जलस्रोत विकाश समिति बिराटनगर मार्फत सुनसरी,मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७९ / ०८० मा उक्त संख्याको स्यालो ट्यूबेल जडान गरे पछि उक्त जिल्लाका किसानहरुले वेमौसी
विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठ्माडौं वल्र्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न विराटनगर । काठमाडौं वल्र्ड स्कुलले मोरङको विराटनगरमा शैक्ष्ँिक अन्तरक्रियाको आयोजना गरिएको छ । आइतबार स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्र्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि
विराटनगर। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाईते भएका छन । आइतवार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउदै गरेको ना.१ ज ८४८३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी-३ का ५२
निरोज मल्ल , विराटनगर। विराटनगरस्थित एक भव्य मंचमा दमदार भाषण भइरहेको थियो “हामी खेलकुदको विकास गरीरहेको छौं।खेलले हामीलाई विश्व जगत सामु चिनाउँछ। खेल हाम्रो गहना हो “। मन्चको एउटा कुनामा क्यामेरा हातमा बोकेर उभिएको म बबुरोले पनि मौन समर्थन जनाएं।वक्ताको भाषणले मन फुरुगं पनि भयो तर मनमा एक खटपट भने चलिरहेको थियो ।यो कार्यक्रममा सजावट
विराटनगर। मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठुलो परिणमामा अबैध औषधी बरामद गरेको छ । शनिवार राती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ बाट भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको Glownec Gel ;- ५५ प्याकेट, Lifetin Tablets ;- १४४ प्याकेट गरी अन्दाजी आठ लाख बाउन्न हजार भन्दा बढीको औषधी बरामद
विराटनगर। झापाको कमल गाँउपालिका-७ मगर चोक स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । शनिवार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक दमक नगरपालिका-२ का २० बर्षीय रिवाज पौडेल र
विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका साढे ५ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ९ शनिश्चरे बजार स्थितमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने २७ बर्षीय आशिष लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाई
विराटनगर। कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तिन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजा सहित शनिवार
काठमाडौं। ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् । चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आइतबार बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मृत्यु हुनेमा मिनबहादुर श्रेष्ठ र भक्त बहादुर
काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै यादवले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गर्ने बताएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। यादवले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए । शिवलाल थापा