बिराटनगर । प्रदीप भुजेल चौथो मिल्स गोल्डकप फूटबल प्रतियोगिता येहि बैशाख ७ गते देखि १५ गते सम्म बिराटनगर जुट्मिलको खेल मैदानमा हुदैछ। पहिलो पुरस्कार २,११०००/ दोस्रो १,११००० रहने श्याम खडका ले बताए । सम्भाजित सहभागी फुटबल टिमहरु १) स्थानिय कल्ब २)ए.पि.एफ.पकली ३)धनकुटा फुटबल ४) गोल बजार फुटबल ५) बिराट सिटी फुटबल ६) आर्मी फुटबल कलब
सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान
सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेका छन । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको
विराटनगरको सहिद मैदानमा शनिवार सम्पन्न भएको विराट गोल्ड कपको ८ औँ संस्करण फाईनलमा मच्छिन्द्र कल्वले सांग्रिला मोरंग लाई २–० ले हराउदै फईनल गेम जितेको छ। जित संगै मच्छिन्द्र कल्वले ११ लाख पहिलो पुरस्कार पाएको छ। भने कप विजेता टिम सांग्रिला मोरंगले ५ लाख ५० हजार पुरस्कार पाएको छ । अतिरिक्त समयको ११३ औँ मिनेटमा मच्छिन्द्रका
चौधरी फाउण्डेशनले मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थालरंगेली–३ स्थित सन्थाल वस्तीमा पुगेर चौधरी फाउण्डेशनले आगलागी पिडीत बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको हो । रङ्गेली–३ बाबुसाहेव टोलमा २३ वटा घरका २८ जना परिवार वस्दै आएका थिए । गत चेत्र ३ गते शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीले घर जलेर नष्ट
विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुँदैछ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा
धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् । सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर,
ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मुख्यमन्त्री केदार कार्कीले धनकुटा अैाद्याेगिक ग्रामका अध्यक्ष तिलक महतलाई अैाद्याेगिक ग्रामभित्र उद्याेग सञ्चालनकाे खाका १५ दिनभित्र ल्याउन र सबै भवनमा ६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग सञ्चालनमा ल्याउन नसकिए कारवाही गर्ने चेतावनी दिनुभयाे धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारकाे तयारी धनकुटा । काेशी प्रदेश सरकारले धनकुटा अैाद्याेगिक ग्राम पूर्णरूपमा सञ्चालनकाे तयारी थालेकाे
नेपाल यादव सेवा समितिले मोरङका चार जना यादव समुदायका पत्रकारलाई सम्मान गरेको छ । नेपाल सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोहमा चारै जना यादव पत्रकारलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादवलाई समितिले दोसल्ला ओढाएर