काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महिन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणले आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन्। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई
काठमाडौं। सेयर बजारमा उतारचढाव कायमै छ। आज नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक घट्यो भने १ को बढ्यो। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक १.५० प्रतिशतले घट्दा अदर्शको १.३९ प्रतिशतले घट्यो। १२ समूहको सूचक ओरालो लाग्दा बैंकिङ समूहको सूचक ०.२७
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने भएका छन्। बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो। नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्नेछन्। परराष्ट्र मन्त्रालयका एक
टोकियो। जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढ्ने बताएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका हुन् । देउवाले भने, ‘हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रोरुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु ।’ बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा ६४
विराटनगर। झापाको कचनकवल गाउपालिका-१ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । हिजो अपरान्ह बाह्रदशी गाउपालिका-१ का ३७ बर्षीय जगत भुजेल घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो । मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको
विराटनगर। तेह्रथुमको म्याङ्लुङ नगरपालिका-७ स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका-४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । हिजो बिहान प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह-चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा
काठमाडौं। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर का छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक कार्यक्रममा राणाले राष्ट्रपति भण्डारीबाट बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। राणा राप्रपाका समानुपातिक सांसद हुन्। उनको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौंको महाराजगन्ज भएको थियो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ । सोहिअनुरुप राणाले भण्डारीसमक्ष
काठमाडौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। पार्टी संसदीय दलको बैठकले बुधबार ठाकुरको नाम सर्वसम्मतले पारित गरेको हो। लोसपा नेता केशव झाले ठाकुर संसदीय दलको नेतामा चयन भएको जानकारी दिए। मंसिर ४ गते सम्पन्न निर्वाचनमा लोसपाले चार सिट जितेको छ। लोसपाले थ्रेस होल्ड भने कटाउन सकेन।
क्वालालम्पुर। मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित