घरमा आगलागी हुँदा २ जनाको मृत्यु; २ जना घाइते

फिदिम : पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। आगलागीमा परी मेघबहादुर सहित २ जना घाइते  भएका छन्। मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आशासिंह थेबे (गुरुङ)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ

मेलम्चीको पानी दोस्रो चरणमा सात सय ९६ किमी वितरण

काठमाडौं। मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ। बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। बाँकी काम पनि चालू

प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरुलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराएका हुन्। यसअघि पुस ७ गते राखिएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद आले र कांग्रेसबाट निर्वाचित सांसद राईले आज शपथ लिन लागेका हुन्। आले पारिवारिक

जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा १४ जनाको ज्यान गए

मेक्सिको : बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा १४ जनाको ज्यान गएको  छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए। सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो। मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली

प्रहरी कार्यालयबाट जबरजस्ती करणीका आरोपित भागे

स्याङ्जा। प्रहरी कार्यालयबाट जबरजस्ती करणीका आरोपित भागेका छन्। सोमबार साँझ २४ वर्षीय रमेश क्षत्री वडा प्रहरी कार्यालय वालिङ्बाट भागेका हुन्। एक हप्ताअघि पक्राउ परेका उनी अनुसन्धानका क्रममा वालिङ् प्रहरी हिरासतमा थिए। जबरजस्ती करणीको आरोपमा वालिङ् प्रहरी हिरासमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ् स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा पर्खाल नाघेर फरार

जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या; भीआईपीहरुलाई गन्त्यव तर्फ पुर्यउन हमे हमे

विराटनगर। मोरङमा सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्‍यवस्‍थापनको लगी चाहिने जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या हुन गरको छ। जिल्ला ट्राफिक कार्यलय मोरङमा विभिन्ना तहमा ट्राफिक अधिकृत एवं अन्य सकल दर्जाका ट्राफिकहरु कार्यरत रहेको र उक्ता जनशक्ति निकै कम भएको हुँदा यातायात व्यावस्थापनमा ठुलो समस्या आएको हो । अहिले मोरङमा विराटनगर रानी जोगबनी क्षेत्र

मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु

विराटनगर। मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ स्थित साथी अनोज चौधरीको घरमा पाहुना आएका युवकको सोमबार राती मृत्यु भएको हो। विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो ।

काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु

काश्मिर। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको छ। काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो। यहाँ पश्चिमी क्षेत्रको तुलनामा कम हिंसात्मक घटना हुने स्थानका रूपमा लिने गरिन्छ। मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो

राजधानी किभमा हवाइ आक्रमण

किभ। युक्रेनको राजधानी किभमा आइतबार राति रुसी सेनाले हवाइ हमला गरेका छन्। शहरका विभिन्न जिल्लामा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्। किभमा सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरेको बताएको छ। हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई सामान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ।

थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं : थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९६० नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४१९ र एन्टीजेनबाट ५४१  परीक्षण गर्दा पीसीआरबाट एउटा नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ८ जना संक्रमित निको भएका छन्। हाल