मेक्सिको : बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा १४ जनाको ज्यान गएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए। सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो। मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली
स्याङ्जा। प्रहरी कार्यालयबाट जबरजस्ती करणीका आरोपित भागेका छन्। सोमबार साँझ २४ वर्षीय रमेश क्षत्री वडा प्रहरी कार्यालय वालिङ्बाट भागेका हुन्। एक हप्ताअघि पक्राउ परेका उनी अनुसन्धानका क्रममा वालिङ् प्रहरी हिरासतमा थिए। जबरजस्ती करणीको आरोपमा वालिङ् प्रहरी हिरासमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ् स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा पर्खाल नाघेर फरार
विराटनगर। मोरङमा सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापनको लगी चाहिने जनशक्तिको अभाबले गर्दा ट्राफिक व्यवस्थापनमा ठुलो समस्या हुन गरको छ। जिल्ला ट्राफिक कार्यलय मोरङमा विभिन्ना तहमा ट्राफिक अधिकृत एवं अन्य सकल दर्जाका ट्राफिकहरु कार्यरत रहेको र उक्ता जनशक्ति निकै कम भएको हुँदा यातायात व्यावस्थापनमा ठुलो समस्या आएको हो । अहिले मोरङमा विराटनगर रानी जोगबनी क्षेत्र
विराटनगर। मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ स्थित साथी अनोज चौधरीको घरमा पाहुना आएका युवकको सोमबार राती मृत्यु भएको हो। विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो ।
काश्मिर। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको छ। काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो। यहाँ पश्चिमी क्षेत्रको तुलनामा कम हिंसात्मक घटना हुने स्थानका रूपमा लिने गरिन्छ। मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो
किभ। युक्रेनको राजधानी किभमा आइतबार राति रुसी सेनाले हवाइ हमला गरेका छन्। शहरका विभिन्न जिल्लामा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्। किभमा सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरेको बताएको छ। हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई सामान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ।
काठमाडौं : थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९६० नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४१९ र एन्टीजेनबाट ५४१ परीक्षण गर्दा पीसीआरबाट एउटा नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ८ जना संक्रमित निको भएका छन्। हाल
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पुस २६ गते विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइन दिन भन्दै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई पत्र पठाएका हुन्। संसद बैठकमा विश्वासको मत लिने भएका हुन् । १६९ जना सांसदको समर्थन पुर्याएर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दावी
काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका-७ मा गएराति स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका-७ का ३८ वर्षीय पशुपति ढंगोल रहेका छन्। गएराति पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर पोलमा ठोकिँएको थियो। दुर्घनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा
विराटनगर। मोरङको रंगेली नगरपालिका-१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा (३५० के.जी.)