विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए। कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ’, पौडेलले भने, ‘मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार
विराटनगर। देवानगंज गाउँपालिकाका विभिन्न संघ संस्थाले पालिका अध्यक्ष बेचन मेहतालाई ज्ञापन पत्र बुझाएको छ। हिन्दु धर्मवाम्बीहरुको महान चार्डपर्वमा समाजमा विकृति फैलाउने किसिमको कार्यक्रम र क्रियाकलापमा रोक लगाउन पालिका अध्यक्ष मेहतालाई ज्ञापन पत्र बुझाएको हो। हिन्दु धर्मवाम्बीहरुको महान चार्डपर्व विजय दशमी ,तिहार र छठ पर्वको अवसरमा आ – आफ्नो संस्कार ,संस्कृति ,परम्परा ,रितिरिवाज र पहिचानलाई सखाप
विराटनगर। निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने विषयमा आज छलफल गर्ने भएको छ । आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्ने भएको हो । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू गर्ने तयारी गरेको हो । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व
विराटनगर। इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जना पक्राउ परेको छ । हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर
विराटनगर। आइतबार र सोमबार तिन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो। आइतबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ। अहिले
विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमा अध्यक्ष प्रचण्डले अब पुरानो खालको जनयुद्ध सम्भव नभएको र समाजवादको निर्माणका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका हुन् । प्रचण्डले भने, समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव
विराटगर। नेपालमा आगामी तीन दिन मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही
जनकपुरधाम। नेपाल–भारत सीमाको धनुषाबाट प्रतिबन्धित लागू औषध सहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। धनुषाको विदेह नगरपालिका १ सीमा स्थित नाकामा लागू औषध ओसार–पोसारमा संलग्न दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सीमा सुरक्षा बल महिनाथपुरबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा भारतबाट नेपाल नेपाल ल्याउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा लागू औषध बरामद भएको हो।
विराटनगर। नेपालमा अहिलेसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो। २०७९ साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ। जसअन्तर्गत् प्रदेश १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१,
विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आमनागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना