बर्जु गाउँपालिकामा नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालन

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाले नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालनमा ल्याएको छ। बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको सितागंज स्वास्थ्य चौकीमा सोमबार उद्घाटन नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालनमा ल्याएको हो। फिजियोथेरापी केन्द्र गाउँपालिका अध्यक्ष जीवछ रायले उद्घाटन गरेको हो । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसन

सधै खाने गर्नुहोस मेवा, खाँदा हुन्छन् यी फाइदाहरु

विराटनगर। जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ । र, यसका लागि मेवा खानु फाइदाजनक हुन्छ । आयुर्वेदिक नजरमा पनि मेवा अत्यन्त खास फल हो । मेवा खानाले शरीरको रगत शुद्ध हुने मात्र होइन, पेटदेखि लिएर छालासम्म राम्रो हुन्छ । मेवा भिटामिन युक्त हुन्छ र यसले एन्टी अक्सिडेन्ट तथा फाइबरको पनि काम

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा। झापाको मेचिनगर नगरपालिका-१३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका-६ इलामकि २३ बर्षीया उषा राई घाईते भएकिमा उनको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु

अवैध सामान बरामद

मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । हिजो राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका

चीनमा फेरि कोरोना त्रास: केही विद्यालय बन्द गरिए

चीन। कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमण बढेको छ। संक्रमण बढ्न थालेपछि केही विद्यालय बन्द गरिएका छन् भने केही विद्यालयमा अनलाइन कक्षा सुरु हुन थालेका छन्। चीनको एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा जाडो मौसममा कोरोनाका तीनवटा लहर आउन सक्ने दावी गरेका छन्। चीनले अहिले यीमध्ये पहिलो लहरको सामना गरिरहेको उनको भनाइ छ। महामारी विशेषज्ञ

हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा २० जनाको ज्यान गए

अबुजा। नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको छ। स्थानीय अबि क्षेत्रमा के कारणले प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ । १० गाउँमा

अस्कल क्याम्पसमा हिंसा मच्चाएर नेता बनेका गगनले अध्यादेशको विरोध गरे ः राई

विराटनगर। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपेश राईले अस्कल क्याम्पस अगाडि ढुंगामुढा गरेर हिंसा मच्चाउने काँग्रेस नेता गगन थापाले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् । विराटनगरमा आज सो पार्टीले आयोजना गरेको ‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन र चुनौति’ विषयक अन्तरत्रिफ्यामा राईले यस्तो बताएका हुन् । उनले ०६२/६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालिन

संसदीय दलको नेतामा सभापति रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा १३

विराटनगर महानगरपालिका बाट नगरपालिकामा रुपान्तरित हुने

विराटनगर। विराटनगर महानगरपालिकाले अघोषित रुपमा महानगरपालिका बाट नगरपालिका हुने तर्फ इस्तर उन्नति हुदै गएको छ । महानगरपालिका हुनको लागी विराटनगरको आन्तरिक आमदानी जति हुने हो सो नभइ कन नगरपालिका हुनको लागी चाहिने रकम राजश्व संकलन भएको हुँदा कुनै पनि बेला विराटनगर नगरपालिकाको रुपमा रुपान्तरित हुने देखिन्छ। महानगरपालिकाले राजश्व सङ्कलनको लागी घर दैलो कार्यक्रम सञ्चालन गर्दै

कैलालीको अत्तरियामा गोली चले

धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरीले जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ । अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास