काठमाडौं। महाभियोग सिफारिस समितले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ। सिंहदरवारमा समितिले मंगलबार थप ८ प्रश्न सोधेका थिए। यससँगै जबरासँग ४३ वटा प्रश्न सोधिएको छ। समितिका एक सदस्यका अअनुसार जबरा खुलाएका व्यक्तिहरुलाई पनि समितिले बोलाउने तयारी गरेको छ। उनीहरुसँग सोधपुछ गरेपछि मात्रै सिफारिस समितिले छलफल टुंग्याउने बताइएको छ। समितिका सदस्य कृष्णभक्त पोखरेलका अनुसार
विराटनगर। नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रुपैयाँ
विराटनगर। नेपालमा पछिलो २४ घण्टामा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५०५९ नमूना परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३०० र एन्टिजेनबाट ३७५९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८७ र एन्टिजेनबाट ११६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार
विराटनगर । झापामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु भएको छ। झापाको भद्रपुर नगरपालिका-२ को देउनिया पुलमा सोमवार दिउँसो सवारी दुर्घटना हुँ पैदल यात्रीको मृत्यु भएको हो । झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ बर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना
जनकपुर। नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्। सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्। उनले एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए
काठमाडौं। विभिन्न दुई देशमा नियुक्त भएका राजदूतहरुले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। म्यानमारका लागि हरिचन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराम पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
हेटौंडा। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका – १२ सिग्रेनी निवासी २६ वर्षीय बिरन घिसिङलाई थप उपचारको लागि काठमाडौंको बीएनबी अस्पताल पठाइएको छ । स्थानीय ३८ वर्षीय झोन सागर ब्लोनको प्रहारबाट घाइते भएका घिसिङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । घाइतेको अवस्था गम्भीर भएकाले हेटौंडा अस्पतालले काठमाडौंको बीएनबी अस्पताल रिफर गरेको जिल्ला प्रहरी
टीकापुर। टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उनका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो । पहिलो बच्चा हुर्काउँदा पनि काम पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो,’उनले भनिन् , दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । तै पनि
काठमाडौ। डेंगु जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारी, सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श
हेटौंडा। मन्दिरको दान पेटिका फुटाई नगद चोरी गर्ने किशोरलाई गरेको पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका – ७ निवासी १६ वर्षीय किशोर रहेका छन् ।हेटौंडा–६ गौरीटारस्थित श्री कृष्ण प्रणामी मन्दिरको दान पेटिकाबाट गत भदौ २४ गते नगद चोरी भएको थियो । मन्दिर संरक्षण समितिले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । चोरी गरी लगेको नगद