वासिङटन डिसी। आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । सोमबार टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार
विराटनगर। मुआब्जा पीडितहरू फेरि आन्दोलित बनेका छन्। झापा भद्रपुर मेची किनारका पीडितहरू आन्दोलित बनेका हुन्। आन्दोलित बनेका मुआब्जा पीडितहरूले सोमबार दिनभर सीमा नाका ठप्प पार्दै सडकमै टायर बालेर विरोध प्रदर्शन गरे। आक्रोशित बनेका आन्दोलनकारीहरूले भद्रपुर भन्सार कार्यालयको मूल ढोकामा तालाबन्दी गर्नुका साथै भन्सारको ढाट तेर्साएर ६ घण्टा सडक जाम गरेका थिए। सडक अवरुद्ध भएका कारण
दैलेख। दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिकाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । नौमुले गाउँपालिका–४ बाङ्गेबजार र वडा नम्बर १ नौमुले बजारबाट उनीहरू पक्राउ परेका हुन्। नौमुले गाउँपालिका–४ बाङ्गेबजार बस्ने ३० वर्षीय छबिन्द्र बुढा मगर,३१ वर्षीय कमल सारु मगर र ४२ वर्षीय कर्मसिंह दर्लामीलाई पक्राउ गरिएको
चितवन। पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैंडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास नहुने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताए। प्रधानमन्त्रीले भने,’ अहिलेको युग
विराटनगर। एनसेल (NCELL) सिम प्रयोगकर्ताहरु कमश एनसेल (NCELL) संचालक बाटै सास्तीमा पर्दै आएको छ। यो सिम प्रयोगकर्ताहरुले फोन गर्नु पर्ने बेला नेटवर्कको समस्य ,कहिले कहिँ विभिन्न कारण देखाई पैसा काट्ने समस्या अहिले पनि उतिकै छन् । समस्या समधान गर्नु पर्ने भन्दा झन् समस्या दिदै आएको देखिन्छ। हाले एनसेल (NCELL) कम्पनीले बजारमा ल्याएको रिचार्ज कार्डमा समस्या
काठमाडौं। सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ। अघिल्लो साताबाट निरन्तर ओरालो लागेको सेयर बजारमा आज २३.६० अंकको करेक्सन आएको हो। नेप्से परिसूचक २३.६० अंकले ओरालो लागेर २०४६.८१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ४.९१ अंकले घटेको छ। यसदिन एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य १०
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका-८, आशापुरीमा रहेको सामुदायिक जंगलमा एक पुरुषको शव फेला परेको छ। पहिचान नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुष मृत भेटिएका हुन्। थप घटनास्थल लास जाँच मुचुल्काको लागि वृत जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईंको कमाण्डमा टोली खटाइएको प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।
चितवन। पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एकजना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद
जनकपुरधाम। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानले खेतमा सिँचाइ गरेबापत लागेको विद्धुत महसुल तिरिदिने भएको छ। विद्युत्को प्रयोगमा प्रोत्साहन गर्न र सिँचाइ गर्दा लागत कम गर्न विद्युत्को खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको हो। कृषि विद्धुतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले डिजेल–पेट्रोलको प्रयोग कम गर्न यो अवधारणा ल्याएको गाउँपालिकाले जनाएको छ। यसका लागि गाउँपालिकाले