कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ का ४८ बर्षीय जित बहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेका छन् । हिजो इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ
मोरङको बेलबारी नगरपालिका- १ स्थितमा श्रीमतीको हत्या गरी श्रीमान आफैले घाटी रेटी हत्या गरेका छन् । हिजो दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बम बहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गिता लिम्बुलाई धारिलो हतियार दाउले शरिरको बिभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी लिम्बुले समेत सोहि दाउले आफ्नै
फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७/११/१८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धाका निम्न प्रतिवादीहरुलाई जन्म कैद तोकिएकोमा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८।०९।२३ गते र सम्मानित सर्बोच्च अदालतको मिति २०८०।०४।१६ गतेको फैसलाले जिल्ला अदालतको सुरू निर्णय सदर गरेकोले निम्न फरार प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको बिशेष टोलीले मिति
यही चैत्र १५ देखि २४ गतेसम्म विराटनगरमा हुन लागेको ८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको समय तालिका सार्वजनिक भएको छ । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरेर बेलुका ६ बजेदेखि राती ८ बजेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराए । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यले जाँचबुझका क्रममा अनुसन्धान गर्नुपर्ने अरू थुप्रै विषय देखिए पनि समय अभावले प्रवेश गर्न नसकिएको बताएका छन् । उनले समय अभावकै कारण पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन र उनका सचिवालयका कर्मचारी जोडिएको घटना र विषयलाई आयोगले समेट्न नसकेको स्पष्टिकरण दिएका छन् । पछिल्ला दिनमा आएका र अरू थप विषयमा अझै
मिति २०८०।११।३० गते मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ गछिया स्थितमा सोही स्थान बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरिएको छ । सोही मितिमा सुन्दरहरैचा नगरपालिका-५ बलिया
मिति २०८०/११/३० गते मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले निजको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो।
मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ८ सलकपुरका स्थानिय ब्यक्तिहरूलाई नि:स्वार्थ आर्थिक सहयोग गर्ने र आफु परोपकारी संस्था डब्लु बि.एस.सी कम्पनीबाट आएको भन्ने प्रलोभनमा पारी ३० जना भन्दा बढि ब्यक्तिहरूलाई जनही रू १०००।-, र रू १५००।- का दरले रकम उपलब्ध गराई सम्बन्धित स्थानीय ब्यक्तिहरूको नागरिकताको प्रतिलिपी र फोटो प्राप्त गरेको । यस प्रकारको गैह्र कानूनी क्रियाकलाप सम्बन्धी
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा