बिराटनगर। सप्तकोसी नदीले डुम्रीबोटेबाट पश्चिमतर्फ गरेको कटान नियन्त्रणमा आएको छैन। बुधबार बिहानबाट सुरु भएको कटान २४ घण्टा वितिसक्दा पनि नियन्त्रणमा आएको छैन। सप्तकोसीमा पानीको सतह केही कम भएको छ । कोसी कटान भएर उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार सर्वसाधारण विस्थापित भएका छन् । सुरक्षाकर्मीको सहयोगमा विस्थापितलाई सुरक्षित
काठमाडौं। चिनियाँ दम्पतिलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्। बुधबार राती लैनचौरबाट चिनियाँ दम्पतीलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटेर लगेको उनीहरुमाथि आरोप
काठमाडौं। सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिर २०७९ मा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्।निर्वाचन आयोगले भने २ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेको थियो। बुधबार सत्तारूढ गठबन्धनबीच मंसिर ४
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ। सत्तारुढ गठबन्धन दलको बुधबार बालुवाटारमा बसेको बैठकले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको
काठमाडौं । बलिउडका दबंग सलमान खानलाई ज्यान मार्ने धम्की दिएको मुद्दा अहिले चर्चामा छ । सलमान खान सधैं चर्चित स्टार हुन् । सलमानले जति माया पाउँछन्, त्यति नै घृणा गर्नेको निशानामा पनि रहन्छन् । सन् २०१३ मा सलमान खानसँग हैदराबादमा एउटा डरलाग्दो घटना भएको थियो । जहाँ उनको २० वटा मोटरसाइकल सवार उनको पछि परेका
नेपालगञ्। नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। आकाशमा उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज सोही विमानस्थलमा अवतरण गराइएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए। विमानस्थलका अनुसार जहाज नेपालगञ्ज विमानस्थलबाट बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो। १० किलो मिटर उडान भरिसकेपछि बायाँ इन्जिनमा समस्या देखिएपछि
बिराटनगर। आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो। कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गरी आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा जाँदा कम्प्युटर अधिकृत प्रधानले दुःख हैरानी दिई काम गर्नका लागि
सप्तरी। बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रमका तत्कालीन सहिवसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरुलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो। आयोगले मुख्यमन्त्री कार्यालयका तत्कालीन
सप्तरी। सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी
विराटनगरमा २०७९ सालको लाखे नाच शुरु भएको छ । कृष्णजन्माष्टमीको उपलक्ष्यमा सोही दिन निकालिने राधाकृष्ण रथयात्रासम्म चल्ने लाखे नाच नेवार समुदायको प्रचलित नाच हो ।