विराटनगर। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा
विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित
विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१२ र १५ स्थितबाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ । आइतबार राती वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर-१२ पान्चाली स्थितमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो, यसै गरी बिराटनगर-१५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह हुने भएको छ । पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिर को प्राङ्गणमा हुने भएको हो । नोदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा- गाजा सहित सप्तकोसीको जल भरेर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्। राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?’ प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने
झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीनदिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव म७त्रगयतसल आयोजक समिति संयोजक राज७३घढस न्यौपानेले बताउन७३घढसभयो । गत फाग७३घढसन ५ गतेदेखि सञ्चालित महोत्सव अब फाग७३घढसन १८ गतेसम्म सञ्चालन ह७३घढसने छ
विराटनगर: राष्ट्रपति निवार्चन हुन १२ दिन बाकी रहेको छ । आज राष्ट्रपतिको लागि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित दुई जनाको उम्मेदवारी परेको छ । दुई महिनामै एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्किएको छ । गठबन्धन भत्किए पछि शनिबार बिहान एमाले केन्द्रिय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्यो । च्यासलमा बसेको बैठकबाट राष्ट्रपतिको निर्वाचनमा पार्टीका
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११
सुनसरीको रामधुनी नगरपालिका-४ स्थितबाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउसो इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी-४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलि गरी सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरु बरामद गरेको हो । बरामद
मोरङको सुनबर्षी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना र केराबारी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१-०२-०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी-५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३०